
Pbu
ssbus
Gsl
Ssbus
Sssbus1
Sssbus1
Ssbus
Bs1
nsm
Ssbus
tssbus

Pvg
Ssm
Tsm
Bbbpu
Ksm
Sls
Bbu
Vor
Ggd
nsb
Asm
Gst
Rgu
Rsb
Wsp
Rgu
Hal
Sbs
Rgs

Pls
sab
Rpp
Jmb
Jmb
Abd
Bml
Gsb
bbt
Ptm
Mks
Syp
Rmb
दाङ । राजपुर गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले आक्रामक प्रचार प्रसार गरेको छ । बुधवार राजपुर गाउँपालिका वडा नम्बर ७ को सिक्टा,गल्चु, राताकासमा आफ्ना उम्मेदवारलाई विजय गराउन राष्ट्रिय जनमोर्चाले चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
त्यसै गरी मंगलबारबार राजपुर गाउँपालिका वडा नम्बर १ र २ को बेला,गैरागाउँ,तब्दरपुर,मटेरिया, कटबेरुवा,गुरुङखोला लगायत ठाउँमा राजमोको चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
‘मतदाताहरुले विकासप्रेमी उम्मेदवार खोजेका छन्’, राजपुर गाउँपालिकामा राजमोबाट अध्यक्ष पदका उम्मेदवार रामफकिरे रैदासले भने ‘यहाँ विकासका कुरा भन्दापनि चिल्ला कुरा र काम भन्दा आश्वासन धेरै बाड्ने उम्मेदवार छन् ।’
त्यसैगरी राजमोको चुनावी अभियान राजपुरमा अध्यक्ष पदका उम्मेदवार रामफकिरे रैदास,उपाध्यक्ष पदका उम्मेदवार देउकला श्रेष्ठ, वडा नं ७ वडा अध्यक्ष पदका उम्मेदवार दिलबहादुर घर्ती,सदस्यहरू टेक बहादुर डाँगी,तेजबहादुर बाठा,कमला कुमारी शाहु लगायत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो भने साथै राजमो दाङ जिल्ला उपाध्यक्ष तथा राजपुर एरिया ईन्चार्ज कमरेड महेश रिजालको पनि उपस्थिति रहेको थियो।
