
Ssbus
Gsl
nsm
Sssbus1
Bs1
ssbus
tssbus
Pbu
Ssbus
Sssbus1
Ssbus

Asm
Hal
Rgu
Ggd
Vor
Rgs
Pvg
Rgu
Sls
Wsp
Bbbpu
Bbu
nsb
Tsm
Ssm
Sbs
Rsb
Gst
Ksm

Gsb
Syp
Rmb
Jmb
sab
bbt
Pls
Ptm
Jmb
Mks
Bml
Rpp
Abd
दाङ । बैशाख ३० गते देखि हुन लागि रहेको स्थानीयटहको चुनाबमा राप्ती गाउँपालिको भालुबाङमा प्रचार – प्रचार तिब्रता दिएका छन । अहिले नेपाली काङ्ग्रेस र एमाले छुट्टा – छुट्टै चुनाबी मैदानमा छन भने नेकपा माओबादी केन्द्र र जन्मोर्चा तथा जन्ता समाजबादि र एकीकृत समाजबादी गठबन्धन रहेको छ ।
यसै गरि राप्ती गाउँ पालिका अध्यक्षमा नेकपा एमालेबाट जगत प्रसाद पोख्रेल र उपाध्यक्ष कमलापती चौधरीको उमेदवारि रहेको छ भने नेकपा माओबादी केन्द्र र जनमोर्चाको संयुक्त प्यानलबात प्रकाश बिष्ट र थाकुर प्रसाद आचार्य लाई अगादी सारेका छ्न । काङ्ग्रेसबाट राप्ती गाउँ पालिकाको पुर्ब उपाध्यक्ष जगदम्बा, चौधरी र नेपालि काङ्ग्रेस कै बुद्धि प्रकाश चौधरीले पनि बागी उमेदवारि दिएका छ्न ।
त्यसै गरि लोकतान्त्रिक समाजबादी र एकीकृत समाजबादी तर्फबाट टोप बहादुर कार्कीले उमेदवारी दिएको छ भने राप्ती गाउँ पालिका मङ्गोल नेशनल अर्गनाइजेसनको तर्फबाट शोभाराम बुदा मगरको समेत उमेदवारी परेको छ । यति बेलाको माहोलमा एमाले र माओबादि गठबन्दनको प्यानलहरु चुनाब मैदान होडबाजिको माहोलमा छ्न।
यता राप्ती गाउँपलिका वडा स्तरमा नेकपा नेकपा एमाले वडा अध्यक्ष गेमबहादुर खड्का,सदस्य आत्मराम पौडेल ,सदस्य चमानसिङ खत्री,महिला सदस्य पार्वती चौधरी र दलितमा रन्जना सुनाम लगायत को उमेदवारि रहेको छ । अध्यक्ष गेम बहादुर खड्का अनुसार स्थानीयटहको चुनाब बेग्लै खालको रहेको छ र अरु नेता जस्तो हामी आश्वासन दिन चाहान्नौ राम्रो मान्छे चिन्नुस तब भोत हाल्नुस भन्नू भएको छ ।
यसैगरी जन्ताहरुले पनि जस्ले काम गर्छ उसैलाई भोत पनि भनेका छ्न भने राप्ती गाउँपालिकाको चुनाब प्रचारमा आम जनताको घर – घरमा यो गाउँ ठाउँ आफै बनाउ एक चोती काम गर्नेलाई हेरौ भन्ने चुनाबी प्रचार र भोत कसरी हाल्ने लगायतको बग्लै प्रचार रहेको थियो । भालुबाङ, पखापानी ,र चैते लगायत ठाँउहरुमा पार्ती जो सुकै होस घर- घर ब्यापक प्रचार रहेको छ । र यति बेला राम्रो काम गर्ने नेता चुन्न अहिलेको जन्ताको पनि आबश्यता छ ।

