प्रीयास्मृति गजमेर मंगलबार, बैशाख २०, २०७९

दाङ । नेकपा (माओवादी केन्द्र)बाट राजपुर गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार बनेका चक्रबहादुर खड्का (शिखर) ले गरिब, अशक्त, सर्वहारा जनताको आवजा बोल्ने पार्टी नै (माओवाद केन्द्र) रहेकोले यसपटक कत्ति अलमलमा नपरि (माओवादी केन्द्र) लाई चुनावमा अत्याधिक बहुमतले विजयी गराउन अपिल गरेका छन ।

मंगलवार भारतसंग जोडिएको नेपाल–भारत दाङको सीमावर्ती क्षेत्र पटौलीनाका देखिपश्चिम भौवानाकासम्म घरदैलो कार्यक्रम गर्दै खड्काले सो कुरा बताए । घरदैलामा चुनाव चिन्ह लिएर मतदाता रिझाउदैँ,नयाँ संविधान माओवादीले ल्यायो तर, त्यो कार्यान्वयन हुन सकिरहेको छैन, संविधान कार्यान्वयनको लागि र संविधानको रक्षाको लागि राजपुरमा माओवादीको सरकार आवश्यक रहेको खड्काको भनाई छ ।

उनले मतदातासंग संघीयता ल्याएको माओवादीले हो, अब विकासको मुल पनि माओवादीले नै ल्याउछ । त्यसको लागि एकपटक राजपुरमा हामी आउने अवसर दिनुस् भनेर अपिल गर्दै मतदाता संग मत मागेका छन । माओवादी विना विकासको सम्भव छैन, उनले भने,–। ‘माओवादी कै कारण देशमा परिवर्तन भएको, उज्यालो नेपाल बनाउने, सामन्त विरूद्व लड्ने र लडेर देशमा परिवर्तन ल्याउने माओवादी भएको दाबी गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]