
ssbus
Pbu
tssbus
Sssbus1
Ssbus
nsm
Ssbus
Ssbus
Sssbus1
Gsl

Sbs
Bbbpu
Rgu
Ggd
Bbu
Ssm
Rgs
nsb
Pvg
Ksm
Rsb
Sls
Tsm
Rgu
Gst
Hal
Wsp
Asm
Vor

Gsb
Ptm
Rpp
Rmb
Mks
bbt
Syp
sab
Pls
Jmb
Abd
Bml
Jmb
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बस्ने नेकपा (एमाले) को मातृ संगठन राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष तथा नेकपा ( एमाले) कृष्णनगर सचिवालय सदस्य , समाजसेवी, शिक्षा प्रेमी, युवा नेता मिर्जा राशिद बेगले अनुरोध सहित होलीको शुभकामना व्यक्त गरेका छन् ।
त्यस्तै अनुरोध सहित फागु पूर्णिमा (होली) को अवसरमा सामाजिक सद्भाव तथा भाईचाराको प्रतिक रङ्गहरुको पर्व फागु पूर्णिमा (होली) को पावन अवसरमा सम्पुर्ण नगरवासि, देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक , दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
बेगले होली पर्बमा शान्त, सभ्य तथा मर्यादित ढंगले हाेलि मनाउने, अरुकाे स्वतन्त्रा प्रति सम्मान गर्दै मादक पदार्थकाे सेवन नगरी मर्यादित ढंगले हाेलि मनाउन अनुरोध गरेका छन ।
