
sbs
Ggp
Rgp1
cjs
Gfs
Srbpu
pku
Lnp
Sgr
Pes
Djs
Unsku
Rgp
Pbu

Sbs
Tsm
Sls
Pvg
Bbbpu
Ssm
Wsp
Gst
Rgu
Asm
Rgs
Ggd
Hal
Vor
Bbu
Rsb
nsb
Rgu
Ksm

bbt
Jmb
Rpp
Bml
Mks
sab
Syp
Ptm
Pls
Rmb
Gsb
Abd
Jmb
प्यूठान। राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार
ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो। सँक्रमितहरु सवै पुरुष हुन। उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्। अन्यको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ। उनिहरुको स्वास्थ्य अबस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।
