Sidha Patra सोमबार, साउन ०४, २०८३

दाङ । गढवा उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसरमा २०८३ साल साउन ५ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

गढवा बजार मुख्य चोकमा बिहान ८:३० बजेदेखि सञ्चालन हुने उक्त कार्यक्रममा संघले उद्योगी, व्यवसायी,युवा, समाजसेवी तथा स्वस्थ नागरिकहरूलाई सहभागी भई रक्तदान गर्न हार्दिक अनुरोध गरेको छ ।

“हामीले गरेको रक्तदानले कसैको जीवन बचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । त्यसैले मानवताको यस महान कार्यमा सहभागी भई रक्तदान कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण उद्योगी, व्यवसायी, युवा तथा आम नागरिकमा हार्दिक अनुरोध गर्दछु।” अध्यक्ष ओमप्रकाश बसेलले भने ।

रक्तदान जीवनदान भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको यस कार्यक्रमले बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास संघले व्यक्त गरेको छ।

त्यस्तै,उक्त कार्यक्रम रक्तसञ्चार केन्द्र, लमही, दाङको प्राविधिक सहयोगमा सञ्चालन हुनेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]