
nsm
Sssbus1
Pbu
Ssbus
Gsl
ssbus
Sssbus1
Ssbus
tssbus
Ssbus

Ssm
Rgs
Sbs
Vor
Ggd
Wsp
Asm
Pvg
Bbu
nsb
Bbbpu
Gst
Rgu
Rsb
Ksm
Hal
Rgu
Tsm
Sls

Rpp
Bml
Gsb
bbt
Pls
Ptm
Jmb
Mks
Syp
Abd
Jmb
Rmb
sab
दाङ । जालपा लघुबित्त बितिय संस्था लिमिटेड शाखा कार्यालय गढवाले संस्थामा आबद्ध केन्द्र नम्बर ८९का प्रमुख स्वर्गिय अनुमति चौधरीको परिवारलाई ऋणबिमा बाफतको तीन लाख बढी रकम उपलब्ध गराएको छ ।
स्वर्गिय चौधरीका पति बिष्णु चौधरीलाई आज गढवा ७ मनिकापुर स्थीत उहाँकै निबासमा पुगेर तिन लाख असि हजार १ सय ८० रुपैया प्रदान गरेको हो । उक्त रकम संस्थाका गढवा शाखा प्रबन्धक पिष्पा पुलामी र रेडियो हाईवेका सम्पादक लिला शाहले सयुक्त रुपमा उपलब्ध गराउनु भएको थियो ।
जालपा लघुबित्त बितिय संस्था लिमिटेड शाखा कार्यालय गढवा केन्द्र नम्बर ८९का प्रमुख अनुमति चौधरीको गत कार्तिक २५ गते निधन भएको थियो । संस्थाले केन्द्रमा आबद्ध सदस्यहरुलाई कर्जा प्रदान गर्दा निजको बिमा सुबिधा कटौती गरिदिए बाफतको जम्मा भएको रकम पीडितका परिवारलाई उपलब्ध गराएको शाखा प्रबन्धक पुलामीले जानकारी दिनु भयो ।
