
bdsbn
Bsbus
Csbus
Syees
Rbs
Bbs
syysr
Pbu
gms
Jas
Bbs
Gsl
dsbus
Skbss
Jsbus
Gsbus
Nssbus7
Bksbus5
Jas
Amb

Ssm
nsb
Tsm
Rgs
Ggd
Rgu
Hal
Ksm
Gst
Pvg
Vor
Rsb
Sbs
Bbbpu
Bbu
Asm
Wsp
Rgu
Sls

sab
Jmb
Rmb
Mks
Pls
bbt
Jmb
Gsb
Abd
Syp
Rpp
Ptm
Bml
दाङ । राष्ट्रिय जनमोर्चा,नेपाल कम्युनिस्ट पार्टी मसाल, नेपाल कम्युनिस्ट पार्टी,नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी, नेपाल कम्युनिस्ट पार्टी माले लगायतका दलहरुको आयोजनामा यहि माघ २६ गते दाङको घोराहीमा बिरोध प्रदर्शन कार्यक्रम हुने भएको छ ।
माघ २४ गते बसेको दलहरुको सयुक्त बैठकले उक्त कार्यक्रम तय गरेको छ । बैठकमा नेकपा का केन्द्रिय सदस्य सितल, राष्ट्रिय जनमोर्चा का जिल्ला अध्यक्ष गणेश आचार्य,नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडे,नेकपा मालेका जिल्ला सचिब नेत्र प्रकाश पान्डे लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।
त्यस्तै बैठकले राष्ट्रघाती एमसिसि सम्झौताका विरुद्ध हुने उक्त कार्यक्रम सक्रिय सहभागीताका लागि सम्पुर्ण देशभक्त नागरिक लाई अनुरोध गर्ने निर्णय गरेको छ । माघ २६ गते दिउँसो १२:३० बजे घोराहीको ट्राफिक चोकमा जुटेर बजार परिक्रमा गरि तुलसीपुर चोकमा सभाको कार्यक्रम तय भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिनु भएको छ ।
