
Pbu
Bksbus5
Ddhbs
dsbus
gms
Gsl
Csbus
syysr
Jsbus
Rbs
Nssbus7
Amb
Syees
Ratbs
Gsbus
Ssbus

Ssm
Bbu
Sls
Rgu
Pvg
Hal
Gst
Ggd
Rsb
Rgu
Sbs
Wsp
Asm
Tsm
Ksm
Rgs
Bbbpu
Vor
nsb

Jmb
Ptm
Bml
Pls
Rpp
Mks
Rmb
bbt
sab
Syp
Gsb
Abd
Jmb
काठमाडाैं । जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताले सरकारी गाडी तोडफोड गरेका छन् । बाँसका भाटासहित आज प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर, उपमेयरलगायत सवार सरकारी गाडी तोडफोड गरेका हुन् ।
त्यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आउँदै गर्दा मेयर र उपमेयर सवार गाडी जनमत पार्टीका कार्यकर्ताले तिरहुतीया गाछीमा रोकेर तोडफोड गरेका थिए । भाटासहित प्रदर्शनमा उत्रिएका उनीहरूले गाडी रोकेर तोडफोड र गाडीमा सवार रहेकाहरूलाई आक्रमण गरेको गाडीमा सवार रहेका नेकपा एमालेका नेता खेमराज भट्टराईले बताए ।
किसानलाई पहिले मल उपलब्ध गराउनुपर्ने अनि मात्रै भोट दिने भन्दै उनीहरूले प्रदर्शन गरेका छन् । मतदान केन्द्रमा प्रवेश गर्न खोजेपछि तितरबितर गर्न आज बिहान प्रहरीले अश्रुग्यास प्रहार पनि गरेको थियो ।
