
Gsl
tssbus
ssbus
Sssbus1
Bs1
Pbu
Ssbus
nsm
Ssbus
Ssbus
Sssbus1

Wsp
nsb
Rgu
Gst
Ksm
Sbs
Sls
Rgs
Bbbpu
Rgu
Vor
Pvg
Ggd
Rsb
Asm
Hal
Bbu
Tsm
Ssm

Rpp
Jmb
Mks
Pls
sab
Syp
Rmb
Ptm
bbt
Bml
Jmb
Gsb
Abd
दाङ । तुलसीपुर क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढेपछि सुरक्षा प्रमुखहरु बिशेष निगरानी अनुगमनमा छन् । बुधबार तुलसीपुरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले तुलसीपुर उद्योग वाणिज्यसंघका पदाधिकारी, शुरक्षाकर्मी लगायतको टोलीले तुलसीपुर बजारमा तपाईको माक्स खाई ? लेखेका पम्प्लेट बोकेर सर्वसाधारणहरुलाई माक्स वितरण गर्दै कोरोनाको जोखिम बढेको भन्दै सबैले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने, भिडभाडमा नबसी पसलहरुमा स्वास्थ्य शुरक्षाको मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्ने शुझाव दिएका थिए ।
त्यस्तै दाङका एसपी काफ्लेले कोरोना महामारीको जोखिम बढेको भन्दै अनिवार्य रुपमा माक्सको प्रयोग गर्न सबैलाई अपिल गरे । जनचेतना प्रमुख कार्य भएको भन्दै जिल्लामा व्यापक रुपमा चेतना अभिवृद्धि गर्ने काममा अगाडी बढ्ने उनले बताएका छन् ।
