
Mbdvs
Pbu
Anm
Ksm
Sds
Gisld
mbd
Gmk
Rbs

Gst
Sls
Bbbpu
Ssm
Ksm
Rgu
Rgs
nsb
Hal
Asm
Tsm
Vor
Rgu
Bbu
Ggd
Rsb
Pvg
Wsp
Sbs

Bml
Pls
bbt
sab
Jmb
Abd
Mks
Jmb
Rmb
Ptm
Syp
Rpp
Gsb
कृष्णनगर । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सन्चार मन्त्री तिलक राम शर्मा र आर्थिक मामिला तथा योजना राज्य मंत्री शुष्मा यादवले आज कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगर र सेमरामा निर्माण भैरहेको होल्डिंग सेन्टरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।
उपरांत मंत्री हरु कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवामा नेकपा (माओवादी केन्द्र) लगायत अन्य नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रम नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खानको घरमा भएको थियो ।
उक्त भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली ले केहि समय अगाडि कोभिड -१९ ले प्रदेशमा बसोबास गर्ने व्यक्ति हरूको आर्थिक अवस्था कमजोर भएको अवगत गराउदै पुनः ओमिक्रोन भाइरसको जोखिम बढ्ने सम्भावना रहेका ले प्रदेश स्तरमा विस्तृत रूपमा रोकथाम गर्न तथा हुन सक्ने सम्भावित जोखिम पहिचान गरि विशेष योजना बनाउन समेत मंत्री हरूसंग माग गर्नुभयो ।
नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां लगायत निर्वाचित सम्पूर्ण पदाधिकारी लाई आउनु भएका मंत्री हरूले बधाई समेत दिनुभयो ।
उक्त भेटघाट तथा छलफल कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हजरत अली खान, युवा नेता तो फेल खान, राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, नियाज अहमद, रूद्र लाल बन्जाडे, अजय गोयल, जुम्मन खा, गीता वर्मा, प्रहलाद यादव, अब्दुल अजिज , जुबेर खान, विनय शर्मा, खुर्सेद आलम, शाहिद खान, लगायत अन्य नेता तथा कार्यकता हरूले आ- आफ्नो क्षेत्रको समस्या दर्शाउदै विविध विषयमा विस्तृत क्षलफल भएको तथा पार्टी लाई थप मजबुतीका साथ लैजानु पर्ने कुरामा जोड दिइएको थियो ।

