
Ratbs
Amb
gms
Gsbus
Ddhbs
Pbu
Bksbus5
Nssbus7
Ssbus
dsbus
Syees
Gsl
Rbs
Jsbus
Csbus
syysr

Bbu
Tsm
Ssm
nsb
Bbbpu
Rgu
Asm
Pvg
Sbs
Sls
Wsp
Rgu
Ksm
Rsb
Ggd
Gst
Rgs
Vor
Hal

Syp
Gsb
Ptm
Abd
Pls
Jmb
Mks
Rmb
Bml
Jmb
bbt
sab
Rpp
दाङ । नेकपा एमाले दाङको १३ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा हुकुम बस्नेत निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यस्तै कमिटीको उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उप सचिब कृष्ण भुसाल र हिरा देवी पुन निर्वाचित भएकाे पत्रकार सविन प्रियासनले जानकारी दिनु भयो । अधिवेशनले १२१ सदस्यीय कमिटी गठन गरेकाे छ । कमिटीमा १० सदस्य पछि मनाेनित गर्ने जनाइएको छ ।
