
Ratbs
Bksbus5
gms
Amb
Csbus
Gsl
dsbus
Syees
Rbs
Ssbus
Jsbus
Nssbus7
Pbu
Ddhbs
Gsbus
syysr

Sls
Hal
Ksm
Rsb
Sbs
Rgu
Bbu
Tsm
Wsp
nsb
Rgs
Gst
Asm
Bbbpu
Pvg
Vor
Ggd
Rgu
Ssm

Gsb
Rmb
Abd
sab
Syp
Jmb
Bml
Pls
Ptm
Rpp
Jmb
Mks
bbt
कपिलबस्तु । कपिलवस्तुका प्रभावशाली नेता जगतमान केसी एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ । लामो समय देखि कम्युनिस्ट आन्दोलनमा रहेर काम गर्नु भएका केसी समाजवादीमा प्रवेश गरेसँगै राजनीतिको मोड फेरिएको छ ।
त्यस्तै नेकपा रहँदा जिल्ला सदस्य भएर काम गर्नुभएका केसी पार्टी छुट्टीएसगै राजनीतिमा निष्क्रिय भएको देखिएको थियो । आइतबार शिवराज नगर कमिटीले आयोजना गरेको पाटी प्रवेश कार्यक्रममा उहाँलाई सांसद मेटमणि चौधरीले प्रवेश गराउनुभएको हो ।
शिवराज क्षेत्र सँगै जिल्ला भर राम्रो प्रभाव रहेका नेताको रूपमा परिचित केसीले एकीकृत समाजवादीमा पार्टीले लिएको कार्यनीति कार्यदिशा राजनीतिक दृष्किोण र देश र जनताको हितमा काम गर्ने पाटीको रूपमा देखिएपछि प्रवेश गरेको प्रतिक्रिया दिनु भयो ।
यस्तै पार्टीले लिएका दिर्घकालिन नीतिसँग आबद्ध रहेर कुशलता पूर्व जिम्मेवारी पुरा गर्ने केसीले बताउनु भयो । लामो समयदेखि सामाजिक काममा संलग्न केसी सहित १५० बढी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
