
Unsku
cjs
Pbu
Gfs
Sgr
Srbpu
Ggp
pku
sbs
Rgp1
Lnp
Rgp
Djs
Pes

nsb
Sls
Rgu
Ksm
Gst
Vor
Wsp
Tsm
Rgs
Rgu
Bbu
Asm
Bbbpu
Sbs
Rsb
Ssm
Pvg
Ggd
Hal

Jmb
Rpp
Syp
Rmb
Mks
bbt
Ptm
Pls
Bml
Jmb
sab
Abd
Gsb
काठमाडौं । सोमबार विहान कपिलवस्तुमा १० नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँग नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ का २० र ३४ वर्षका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ र अर्का एक जना उमेर नखुलेका पुरुष गरि १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सुरुवातमा कोरोना संक्रमण रोक्न सरकार सफल भएपनि सीमा नाकामा कडाई नहुँदा नेपाल निकै ठुलो जोखिममा परेको छ । भारतबाट लुकिछिपी आएकाहरुमा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कपिलबस्तु, पर्सा, वीरगञ्ज र नेपालगञ्जामा कोरोनाको जोखिम बढेको छ ।
