
Fmb
jsb
Ksb
Usb
Bsn
Gsb
Ssb
Csb
Tgp
Rsb
Ksb
Ppu
Rks
Ksb
Nsb
Ssb

Tsb
Usb
Gsb
Hl1
Ssb

Rgu
Nps
ptl
दाङ । लमहीमा कार पल्टिदा एकजना घाईते भएका छन ।
बुटवलबाट नेपालगञ्ज जाँदै गरेको बा १६ च ८१४० नम्बरको कार दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा अनियन्त्रित भएर पल्टिएको हो । घाईते हुनेमा धनगढी निवासी २७ बर्षिय मुकुन्द ओझा रहेका छन् । उनको स्थानिय स्वास्थ्य चौकिमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
कारले ४ बिल्डिङ खाँदै झारीमा पुगेपनि अन्य सवार ३ जना भने सकुशल रहेका छन । बिपरित दिशाबाट आईरहेको गाडीलाई क्रस गर्ने क्रममा कारले कच्चि च्यापेपछि अनियन्त्रित भई पल्टिएको हो । गाडीमा पुर्णरुपले क्षेती पुगेको छ ।
