टेकबहादुर पुन आइतबार, कार्तिक १४, २०७८

दाङ । लमहीमा कार पल्टिदा एकजना घाईते भएका छन ।

बुटवलबाट नेपालगञ्ज जाँदै गरेको बा १६ च ८१४० नम्बरको कार दाङको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा अनियन्त्रित भएर पल्टिएको हो । घाईते हुनेमा धनगढी निवासी २७ बर्षिय मुकुन्द ओझा रहेका छन् । उनको स्थानिय स्वास्थ्य चौकिमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

कारले ४ बिल्डिङ खाँदै झारीमा पुगेपनि अन्य सवार ३ जना भने सकुशल रहेका छन । बिपरित दिशाबाट आईरहेको गाडीलाई क्रस गर्ने क्रममा कारले कच्चि च्यापेपछि अनियन्त्रित भई पल्टिएको हो । गाडीमा पुर्णरुपले क्षेती पुगेको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]