
Ksb
Rks
Ksb
Nsb
Bsn
Usb
Ksb
Gsb
Tgp
Rsb
Ppu
Ssb
Ssb
Csb

Gsb
Usb
Ssb
Hl1
Tsb

Nps
ptl
Rgu
काठमाडौं । प्रमुख विपक्षीको नाराबाजीका बीच महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा संसदमा पेश भएको छ ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठक शुरु हुनासाथ एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न सहयोगका लागि पटकपटक आग्रह गरेका थिए ।
तर एमाले सांसदहरुले नाराबाजी कायमै राखेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन पेश गर्न कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए । उनले प्रतिवेदन पेश गरे लगत्तै संसद बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ ।अनलाइनखबर
