
Rsbus
Bksbus5
gms
Ksbus
Ssbus
Ssbus
Gsl
Jsbus
dsbus
Ssbus
Gsbus
Csbus
Lsbus
Ksbus
Ksbus
bpmhl
Pbu
Nssbus7
Bsbus

Gst
Asm
Sbs
Vor
nsb
Bbu
Bbbpu
Wsp
Hal
Rgu
Ggd
Rgu
Rsb
Sls
Rgs
Ksm
Tsm
Pvg
Ssm

sab
Bml
Syp
Mks
Rmb
Ptm
Abd
bbt
Rpp
Gsb
Jmb
Jmb
Pls
दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेको आरोप लागेका सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कालोमोसो दलेर फरार रहेको परियारले मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा गएर आत्मसर्मपन गरेका हुन् ।
प्रहरी समक्ष आत्मसर्मपन गर्नु भन्दा पहिले फेसबुकमा आफूलाई प्रहरीले झूटो मुद्दा लगाएको भन्दै हिरासतभित्र भोकहड्ताल गर्ने बताएका छन् । चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये अहिलेसम्म परियार सहित तीन जना पक्राउ परेका छन् । फरार रहेका तीन जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक सुरेश काफ्लेले बताएका छन् ।
पक्राउ परेकाहरुलाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको छ । स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुनेछ ।
