
tssbus
ssbus
Gsl
Sssbus1
Ssbus
Bs1
nsm
Ssbus
Sssbus1
Pbu
Ssbus

Wsp
Sbs
Rgu
Ssm
Rsb
Sls
Asm
Gst
Rgs
Bbbpu
Ksm
Pvg
Hal
Ggd
Vor
Rgu
Tsm
nsb
Bbu

Rpp
Jmb
Rmb
Bml
Pls
Abd
Jmb
Syp
Ptm
Gsb
Mks
sab
bbt
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सन्चालनमा आएको होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दर नगरी घोराही बजारमा दशौ शाखा खुलेको छ ।
दाङ घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उदेश्यले पुरानो मेङो रिजोर्ट गार्डन् किनेर नयाँ व्यवस्थापनको साथ संचालन गरेको हो । अथिती देबो नम भन्ने होटेलको मुख्य विशेषता यस प्रकार छ ।
नेपालको पर्यटन ब्यबसायलाई टेवा पुर्याउने लक्ष्य तथा होटल पौवाको आफ्नै ट्रेडिस्नल फुडको साथमा नेपाली संस्कृती झल्काउने पोसाक नेपालीपनको न्यानो आतिथ्यताको साथ अन्य होटेलमा पाइने भन्दा फरक र स्वादिष्ट नास्ता खानाको स्वादमा राम्रो लजिङ्ग फुटिङ्गको सुबिधा र सेमिनारको लागि राम्रो सुबिधा र केही समय भित्र होमडेलिभरीको सेवा पनि प्रदान गरिने होटेल पौवा घोराहीका म्यानेजर केडि शर्माले जानकारी दिनु भयो ।
त्यस्तै नेपालमा रहेका अन्य ठाउँमा होटेल पौवालाई माया गरे जस्तै घोराहीमा रहेको यस होटललाई पनि माया गर्नु हुन्छ भन्ने आशा व्यक्त गरेको छु म्यानेजर शर्माले भन्नू भयो ।
