
Ppu
Rsb
jsb
Bsn
Tgp
Ssb
Ssb
Gsb
Csb
Rks
Ksb
Ksb
Fmb
Nsb
Usb
Ksb

Tsb
Hl1
Usb
Gsb
Ssb

Nps
ptl
Rgu
कंचनपुर । कंचनपुरका समाजसेवि तथा विकासप्रेमी एवं भूमिहिन,दलित सुकुमबासी आरक्षपीडित लगायत युवाका पक्षमा सधै आवाज उठाउँदै आएका शिरोमणि ओझा नेपाली काँग्रेसको विज्ञ सदस्यमा चयन हुनु भएको छ ।
ओझा नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था समन्वय विभागको केन्द्रीय विज्ञ सदस्यमा चयन हुनु भएको हो । विभागका प्रमुख काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले उहाँलाई विज्ञ सदस्यमा नियुक्त गर्नु भएको छ। काँग्रेसको विज्ञ सदस्यमा नियुक्त हुनुभएका ओझाले विभागले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
