
Nsb
Ksb
Ssb
Csb
Rks
Ksb
Usb
Fmb
Ppu
Ssb
jsb
Rsb
Ksb
Gsb
Bsn
Tgp

Ssb
Tsb
Usb
Hl1
Gsb

Nps
ptl
Rgu
सल्यान । सल्यानमा कोरोना भाईरसका बिरामीहरुको सहयोगार्थ “जीवन बचाउ अभियानकाे शुरुवात गरिएको छ । सल्यानका प्रेमनारायण वि.क,माेहन प्रकाश वलि र शंकर वि.क तिवारिले सामाजिक अभियानको शुरुवात गर्नु भएको हो ।
सल्यानमा रहेका काेराेना संक्रमीत विरामिहरूलाई विभिन्न खाले सुविधा उपलब्ध गराउने र हेरबिचार गर्ने उद्देश्यका साथ यो अभियान संचालन गरिएको अभियान्ता प्रेम नारायण बिकले बताउनु भयो ।
त्यस्तै अभियान्ताहरुले सल्यानी बचाउ अभियानलाई सघाउन सबैलाई अपिल समेत गरेका छन् । यस्तै निम्न फोन नम्बर र बैंकको खाता नम्बर मार्फत अभियानलाई सहयोग गर्न सकिने छ।
1.Prem Narayan BK 0925750855042001NIC ASIA Ghorahi branch
2. Mohan Prakash Oli
F507010004624 Globle ime bank Salyan branch
3. Shankar BK Tiwari
9847934028 esewa
अभियान्ताहरु :
१) प्रेमनारायण बिक (9857830920,9829541042)
२) मोहन प्रकाश ओलि (9868191360,9824552562)
३) शंकर बि क तिवारी (9847934028,9806205959)
