Sidha Patra बिहिबार, बैशाख १६, २०७८

दाङ । लकडाउन अवधिभर विवाह,वर्तवन्ध गर्दा अनिवार्य रुपमा आफ्नो वडा कार्यलय र जिल्ला प्रशासन कार्यालयको सिफरिस लिनु पर्ने भएको छ । यस्तै विवाह वर्तबन्ध गर्दा २५ जना भन्दा पढि व्यक्ति जम्मा हुन नपाउने भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण पौडेलका अनुसार विवाह गर्दा जन्ति जानको लागि दुलाहा पक्षले एउटा मात्रै गाडी प्रयोग गर्न पाउने र गाडीमा पाँच जना व्यक्ति मात्रै बस्न पाउने बताउनु भयो । विवाहा हुने घरमा दुलाहा र दुलही पक्षबाट २५ जना व्यक्ति मात्रै सहभागी हुन पाउने र त्यसको लागि वडा कार्यालयबाट सिफारिस लिएर ईलाका प्रशासन अथवा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनु पर्ने जानकारी दिनु भयो ।

त्यस्तै यी नियमहरु पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने पौडेलको भनाई छ । यस्तै सामाजिक कार्यको लागि पनि २५ जना भन्दा धेरै जम्मा भएर काम गर्न नपाईने पौडेलले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]