
Gisld
Mbdvs
Rbs
Anm
Pbu
Gmk
Sds
Ksm
mbd

Ksm
Rgu
Tsm
Ggd
Hal
Rgu
Ssm
Bbu
Rsb
Sbs
Vor
Asm
Sls
nsb
Rgs
Bbbpu
Pvg
Gst
Wsp

Ptm
sab
Jmb
Rpp
Abd
Pls
Bml
bbt
Jmb
Syp
Mks
Rmb
Gsb
दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका वडा नंवर ५ को कार्यालय परीसर भित्र बियरका बोत्तल यत्रतत्र भेटिन्छन । कार्यालयको भवन परिसरमा यत्र तत्र छरिएको अवस्थामा बियरका बोतल भेटिएका छन ।
सरकारी कार्यालयमा सुर्तिजन्य पदार्थ समेत मुखमा हाल्न नपाइने ठाउँमा मादक पदार्थका बोत्तल भेटिनुले सेवा ग्राहीहरु अचम्मित परेका छन । सरकारी कार्यालयले पालना गर्नु पर्ने आचारसंहितानै पालना नभएपछी उक्त कार्यालयले जनतालाई कस्तो सन्देश प्रवाह गरिरहेको छ भन्ने प्रश्न उठेको छ । यस्तै सरकारी कार्यालयमा बसेर कतै जनप्रतिनिधि र कर्मचारीलेनै मादक पदार्थ सेवन गरेका त होइन भन्ने गम्भीर प्रश्न उब्जेको छ जस्को जवाफ उक्त कार्यालयले जनतालाई दिनै पर्छ ।
यस विषयमा कुरा राख्दा राप्ती गाउँपालिका ५ का वडा अध्यक्ष गोबर्धन रावतले वडा कार्यालय निर्माण हुँदै छ लेबर मिस्टरीले खाएको हुन सक्छ कार्यालयको चाबी मिस्त्रीहरु संघ हुन्छ पानी पियुने त फुर्सद हुन्न बियर का बाट खाने प्रतिक्रिया दिए। यता लेबर र मिस्त्रीलाई प्रशन गर्दा हामीले खाएको होइन कार्यालयको मान्छे हुन् सक्छ बताए ।
