
Pbu
Gmk
Ksm
Rbs
Gisld
Anm
mbd
Mbdvs
Sds

Gst
Pvg
Vor
Rsb
Ssm
Sbs
Sls
Rgu
Rgu
Bbu
Ksm
Rgs
Asm
nsb
Ggd
Bbbpu
Wsp
Tsm
Hal

Rpp
Bml
Syp
Abd
Ptm
Rmb
Jmb
Mks
Gsb
sab
Pls
bbt
Jmb
दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ मनिका पुरका अग्निी पिडितहरुलाई मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) गढवा गाउँपालिका संगठन कमिटीले राहात सहयोग गरेको छ ।
पार्टीका जिल्ला सदस्य एवं गढवाका अध्यक्ष बाबुराम अधिकारी,जिल्ला सदस्यहरु मधा न्यौपाने, खिमबहादुर बुढामगर, मोहन बुढा, मक्बुल अलिमिया,युवा संघ नेपालका सन्दिप अधिकारी, नसिम अहमद र रमेश बाँठा लगायतको टोलीले पीडितको घरमा पुगी १३ हजार नगद राहात प्रदान गरेको हो ।
त्यस्तै पार्टीले बुधवार २२ हजार बराबरका लत्ता कपडा प्रदान गर्ने तयारी गरेको जिल्ला सदस्य खिमबहादुर बुढा मगरले जानकारी दिएका छन् । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्ती मगर र कमल घर्ती मगरको घर तथा गोठमा आगलागी भएको थियो ।
यस्तै आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
