
Rsb
Ppu
Ksb
Nsb
Gsb
Tgp
Bsn
Ksb
Ssb
jsb
Ssb
Fmb
Ksb
Rks
Usb
Csb

Tsb
Gsb
Usb
Hl1
Ssb

Rgu
ptl
Nps
दाङ । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर खरानी भएका छन् ।
सोमवार बेलुका साढे ५ बजे गोठबाट एक्कासी सल्केको आगोले स्थानीय शोभाराम घर्ती मगर, कमल घर्ती मगर, खिमबहदुर घर्ती मगर र हेमबहादुर घर्ती मगरको घर तथा गोठमा आगलागी भएको हो ।
उक्त आगलागीबाट ९ लाख बराबरकाे क्षती भएकाे ईलाका प्रहरी कार्यालय गढवाले बताएकाे छ । त्यस्तै सो आगोलाइ गढवा गाउँपालिकाको दमकल,प्रहरी तथा स्थानीय बासिले नियन्त्रणमा लिएका थिए ।
