
mbd
Gmk
Gisld
Ksm
Rbs
Anm
Mbdvs
Sds
Pbu

Sbs
Sls
Hal
Ksm
Ssm
Rgu
Vor
Pvg
Bbu
Rsb
Asm
Rgu
nsb
Gst
Ggd
Bbbpu
Wsp
Tsm
Rgs

Gsb
Mks
Rpp
sab
Abd
Syp
Jmb
Rmb
Ptm
bbt
Bml
Pls
Jmb
बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
यस्तै ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।
त्यस्तै सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । साभार अनलाइन खबरबाट
