
mbd
Rbs
Mbdvs
Sds
Anm
Ksm
Pbu
Gmk
Gisld

Rgu
Ksm
Sbs
Rsb
Wsp
Asm
Gst
nsb
Bbu
Pvg
Hal
Rgs
Bbbpu
Ssm
Tsm
Vor
Rgu
Ggd
Sls

Jmb
Pls
Jmb
Rmb
sab
Mks
Abd
Bml
Ptm
Rpp
bbt
Syp
Gsb
बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ खोकरी निवासी बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको छ ।
रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति भएको त्यहाँबाट स्थानीय समाजसेवी कृष्ण चौधरीले जानकारी गराउनु भएको हो ।
आगो कसरी लागेको हो भन्ने बारेमा अझै केही खुल्न सकेको छैन । उक्त आगलागीबाट खुनाको नगद ६४,००० हजार गरि ५ लाख बराबरको क्षति भएको चौधरीले जानकारी दिनु भयो ।
त्यस्तै चौधरीले आगलागीबाट खुनाको घर,गोठ पुरै जलेर नष्ट भएको हुँदा स्थानीय सरकार एवं राजनीतिक दलका ब्याक्तित्वहरुलाई राहतको ब्यबस्थापन मिलाइ दिन आग्रह गर्नु भएको छ ।
