
Rbs
Mbdvs
mbd
Anm
Sds
Ksm
Gisld
Gmk
Pbu

Rgs
Ggd
Ssm
Wsp
Bbu
Rgu
Sls
Sbs
Hal
Asm
Vor
Rsb
Gst
Tsm
Ksm
Pvg
nsb
Bbbpu
Rgu

Pls
bbt
Rpp
Mks
Ptm
Gsb
Bml
Jmb
sab
Rmb
Syp
Abd
Jmb
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई रकम सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले भारु नोट साट्नका लागि तयार पारीएको अबैध भारु नोट ३ लाख ९५ हजारसहित घोराहीबाट १ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिएका छन् ।
त्यस्तै अबैध भारु नोटको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले कारोबारमा सलग्न लौटन गुप्तालाइ पक्राउ गरेको एसपि चन्दले बताए । घटना बारे थप अनुसन्धान भइरहेको र भारु नोटको अबैध कारोबारमा मुद्धा दर्ता गरेर कानुनि कारबाही गरिने दाङ प्रहरीले जनाएको छ ।
