
Ksm
mbd
Gmk
Sds
Gisld
Anm
Rbs
Pbu
Mbdvs

Vor
Bbbpu
Sls
Gst
nsb
Hal
Asm
Ssm
Ggd
Bbu
Rsb
Rgu
Sbs
Pvg
Rgs
Wsp
Ksm
Rgu
Tsm

Jmb
Ptm
Pls
Abd
Mks
Rmb
Rpp
Syp
Bml
sab
bbt
Gsb
Jmb
बाँके । कोहलपुरमा भयानक दुर्घटना भएको छ । शुक्रबार बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै सुर्खेतबाट धरानको लागि जाँदै गरेको मे१ख ३३४७ नम्बरको बस र नम्बर नखुलेको सम्शेरन्जबाट कोहलपुर तर्फ आउदै गरेको टिपरसंग एक आपसमा ठोकिदा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परि हालसम्म ५ जनाको मृत्यु भइसकेको छ । १ महिला र ४ पुरुष सहित ५ जनाको मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।
त्यस्तै घटना स्थलमा १ जनाको मृत्यु भएको प्रहरिले जनाएको छ भने ३८ जना घाइते रहेका थिए । जस अन्तरगत ७ जनाको अबस्था भने गम्भिर रहेको थियो । गम्भीर ७ जना मध्य ४ जना थपीएर हालसम्म ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हाल नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । अन्य अझै विवरण आउन बाकी ।
