
Gisld
Sds
Gmk
mbd
Ksm
Anm
Pbu
Mbdvs
Rbs

Tsm
Rgu
Rsb
Bbu
Pvg
Ksm
Bbbpu
Wsp
nsb
Ggd
Hal
Rgs
Vor
Rgu
Asm
Ssm
Sls
Gst
Sbs

Syp
Pls
Rpp
sab
Jmb
Gsb
bbt
Mks
Abd
Rmb
Jmb
Ptm
Bml
दाङ । राजमो निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को १६ औं जिल्ला सम्मेलन २०७८जेठ १ गते जिल्ला सदरमुकाम घोराहीमा हुने भएको छ । संगठनको शनिबार बसेको जिल्ला समितिको पाँचौं पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । “संघियता,भ्रष्टाचार, शैक्षिक निजीकरणकाे भण्डाफाेर,सर्व शुलभ र जनमुखि शिक्षामा हाम्रो जाेडका लागि १६ औं जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ जेठ १ गते सम्मेलन कार्यक्रम गर्ने निर्णय भएको संगठनले जनाएको छ ।
सम्मेलनका लागि धुर्ब बेल्बासेको संयोजकत्वमा रहेको ७ सदस्यिय मूल कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। जसको सदस्यमा दिनेश रैदास, लक्ष्मण विश्वकर्मा, सरिता पुन, राजकुमारी चौधरी, शरदराज शर्मा, मधुकर पुन चयन हुनुभएको छ।
त्यसै गरी स्थल व्यवस्थापनको लागि दिनेश रैदासको संयोजकत्वमा ४ सदस्यिय समिति गठन गरिएको छ ।जसको सदस्यमा मधुकर पुन, सुनिता आचार्य , पारस बुढाथोकी लगायत चयन हुनुभएको छ।
