
Ksb
Fmb
jsb
Ksb
Ssb
Gsb
Csb
Tgp
Ppu
Rsb
Rks
Bsn
Ksb
Ssb
Nsb
Usb

Tsb
Ssb
Gsb
Hl1
Usb

ptl
Rgu
Nps
उदयपुर । चौदण्डिगढी नगरपालिका वडा नम्बर ९ अजगढाबाट करिब १ केजी ९ सय १५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ५५ वर्षीय तिलक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरीले चौधरीको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
