
Sds
gst
Ksm
Pbu
Mbdvs
Gisld
Anm
Rbs
mbd
Gmk

Ggd
Rgs
Ssm
Rgu
Bbbpu
Vor
Ksm
Gst
Sls
Tsm
Asm
Sbs
nsb
Hal
Rgu
Bbu
Pvg
Wsp
Rsb

Jmb
Bml
Rpp
bbt
Rmb
Abd
Gsb
Pls
Syp
sab
Jmb
Mks
Ptm
सिसहनियाँ । गायक तथा मोडेल कमल नारायणीको पहिलो गित तिमीलाई देखेपछि शुक्रबार सार्वजनिक भएको छ । कमल नारायणीकै लेखन,निर्देशन र मोडलिङमा सो गित सार्वजनिक भएको हो । संगितकार महेश विक्रम पाण्डे,शब्द पुजा गुरूङ तथा भिडियो छायांकन नविन चाैधरीले गरेका छन् । गीतमा मोडेल तथा गायक कमल दमाई र गायिका तथा मोडेल नारायणी क्षेत्रीको स्वर रहेको छ “तिमीलाई देखेपछि” को गितमा कमल र नारायणीले नै अभिनय गरेका छन् । पछिल्लो समयमा युवाहरू बढी मात्रमा माया प्रेममा बाँधिएको परिबेशलाई समेटेर गित निर्माण गरिएको गायक,मोडेल तथा निर्देशक कमल दमाईले जानकारी दिएका छन् । उनीहरूले सो गित आफ्नै यूटूब च्यानल मार्फत सार्वजनिक गरेका छन् । २०७३ साल देखि मोडलिङ गर्न सुरू गरेको यो जोडी पछिल्लो समय देशैभर चर्चित छन् । उनीहरूलाई हरेक मेला महोत्सवमा बोलाइने गरिएको छ । उनीहरूको प्रस्तुतीमा दर्शकहरू निकै रमाउने गरेका छन् । लमही नगरपालिका ४ निवासी कमल दमाई र लमही नगरपालिका २ निवासी नारायणी क्षेत्री हाल सम्म मोडलिङ मात्र गर्दै अाएका थिए । एक्कासी अाफ्नै स्वरमा गित र मोडलिङ सँगसँगै गर्दा दर्शकहरू अचम्ममा परेका छन् ।
