
Dus
Sgp
Usb
Rgp
Jns
lnp
Lks
Lnp
Rgp
Ggp
Rgp
Ggp
Rgp
ksb
Asb

lms

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन शनिबार आजबाट सुरु भएको छ । अहिले नेताहरु उद्घाटनस्थलमा पुग्दैछन् ।
बिहानैदेखि सहभागीहरुको भीड बाक्लो हुँदैछ । अहिले भक्तपुरको सल्लाघारीमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न कार्यक्रम भइरहेका छन् ।
त्यस्तै विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आउने क्रम जारी रहेको छ ।
