Sidha Patra शनिबार, मंसिर ०६, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जितका लागि १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । लुम्बिनीका लागि कप्तान रोहित पौडेल अर्धशतक बनाउनबाट १ रनले चुके ।

त्यस्तै उनले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ड’यार्सी सर्टले १९ रन बनाउँदा जेजे स्मिथले २३ रन बनाएका थिए । लुम्बिनिका लागि रुवेन ट्रम्पलमेनले १४ बलमा २९ रनको विष्फोटक इनिङ खेल्दै टिमलाई समान जनक स्कोरमा पुर्‍याए ।

यस्तै कर्णालीका लागि नन्दन यादवले २ विकेट लिंदा सोमपाल कामी, गुल्सन झा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान १-१ विकेट लिए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]