
Csb
Ksb
Usb
Nsb
Bsn
Ssb
Ppu
Rks
Ksb
Rsb
Tgp
Gsb
Ksb
Ssb

Gsb
Usb
Ssb
Hl1
Tsb

Rgu
Nps
ptl
काठमाडौँ । आज नेकपा एमालेले काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गमा ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गरिएको हो ।
त्यस्तै यो जनसभालाई एमालेले शक्ति प्रदर्शनको रुपमा अर्थ्याउँदै आएको छ । संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध स्वरुप जनसभा गर्न लागिएको नेताहरुले बताएका छन् ।
यस्तै एमालेका नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्। यसअघि वपार्टीले नेसनल भोलेन्टियर फोर्स घोषणा समेत गरेको थियो ।
