
gms
Syees
dsbus
Rbs
Ssbus
Nssbus7
Gsbus
Ratbs
Gsl
Ddhbs
syysr
Amb
Jsbus
Csbus
Bksbus5
Pbu

Sbs
Pvg
Ssm
Asm
Bbbpu
Bbu
Rgs
Hal
Ggd
Rgu
Ksm
Wsp
Rsb
Gst
Sls
Rgu
nsb
Tsm
Vor

Jmb
Mks
Syp
Pls
Gsb
Abd
Rmb
sab
Bml
bbt
Jmb
Rpp
Ptm
बाँके । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोख्रेलले मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताएका छन् ।
पार्टीको बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा उनले राष्ट्रलाई वर्तमान संकटबाट उकास्न पार्टी क्रियाशील रहेको बताए ।’जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको थियो, अब हामी एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा छौँ,’उनले भने । राष्ट्रलाई वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा उनले जोड दिए ।
त्यस्तै महासचिव पोख्रेलले भने,’देशको संकट टार्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका माग सम्बोधन गर्न सकिन्छ ।’रातोपाटी
