
jsb
Rsb
Ksb
Ssb
Ssb
Nsb
Ksb
Tgp
Csb
Ppu
Ksb
Bsn
Rks
Gsb
Usb

Ssb
Gsb
Hl1
Tsb
Usb

Nps
ptl
Rgu
हुम्ला । कर्णाली नदीमा एक युवतीको बेवारिसे शव फेला परेको छ । बाजुराको हिमाली गाउँपालिका धुलाचौर नजिकै कर्णाली नदीको छेउमा शव फेला परेको हो ।
त्यस्तै नदी किनारमा एक युवतीको बेवारिसे शव भेटिएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । शव बुधबार बिहान ९ मुगु जाने बेलिब्रिज पुलनजिक झुगला भन्ने स्थानमा फेला परेको इलाका प्रहरी कोल्टीले जनाएको छ ।
यस्तै यही असोज १० गते चंखेली गाउँपालिका वडा नम्बर -४,माथिल्लो पालीका एक युवा र एक जना युवतीले सामाजिक सञ्जालमा स्टाटस लेखेर घरबाट सम्पर्कविहीन भएका थिए । त्यसबेला बेपत्ता भएकी चंखेली गाउँपालिका-४ की २३ वर्षीय कर्मा बाोहराको शव हो कि भनेर प्रहरीले अनुसन्धान थालेको छ ।अनलाइनखबर
