
nsm
Sssbus1
Pbu
Ssbus
Gsl
Ssbus
ssbus
Ssbus
Sssbus1
tssbus

Pvg
Gst
Vor
Bbbpu
Asm
Rgu
Rgu
Hal
Bbu
Ssm
Wsp
Ksm
Tsm
Rsb
nsb
Ggd
Sbs
Rgs
Sls

Syp
Abd
Rpp
Jmb
Gsb
Jmb
sab
Bml
Ptm
Pls
bbt
Rmb
Mks
दाङ । आजदेखि लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरु हुँदै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो ।
त्यस्तै संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
यस्तै आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।
