
Rbs
Bksbus5
Ratbs
Csbus
Nssbus7
Syees
Amb
Ssbus
Jsbus
dsbus
Pbu
syysr
Ddhbs
Gsl
Gsbus
gms

Ssm
Tsm
Gst
Pvg
Wsp
Sbs
nsb
Asm
Ksm
Hal
Bbu
Rgu
Sls
Bbbpu
Ggd
Rsb
Vor
Rgu
Rgs

Abd
Bml
Gsb
Ptm
bbt
Rpp
Mks
Jmb
Rmb
sab
Jmb
Pls
Syp
काठमाडौं । फ्यानको मृत्यु भएपछि,तेलुगु अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् ।
हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा फ्यानको मृत्यु भएपछि शुक्रबार दिउँसो उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ । बिहीबार अर्जुनले आफ्नोविरुद्ध दायर एफआईआर रद्द गर्न आग्रह गरेका थिए । उनलाई प्रहरीको गाडीमा लगेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल छ ।
त्यस्तै गत डिसेम्बर ४ मा अल्लु अर्जुन पुष्पा- २ को प्रिमियरको क्रममा थिएटरमा पुग्दा उक्त घटना भएको थियो ।
