
Nsb
Ksb
Csb
Tgp
Gsb
Ssb
Rsb
Ksb
Usb
Ssb
Bsn
Rks
Ppu
Ksb

Hl1
Usb
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
काठमाडौं । फ्यानको मृत्यु भएपछि,तेलुगु अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् ।
हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा फ्यानको मृत्यु भएपछि शुक्रबार दिउँसो उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो । अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ । बिहीबार अर्जुनले आफ्नोविरुद्ध दायर एफआईआर रद्द गर्न आग्रह गरेका थिए । उनलाई प्रहरीको गाडीमा लगेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल छ ।
त्यस्तै गत डिसेम्बर ४ मा अल्लु अर्जुन पुष्पा- २ को प्रिमियरको क्रममा थिएटरमा पुग्दा उक्त घटना भएको थियो ।
