
nsm
Sssbus1
Ssbus
Sssbus1
tssbus
Pbu
Ssbus
Ssbus
Bs1
ssbus
Gsl

Sbs
Rgu
Ssm
Tsm
Asm
Bbu
Pvg
Rgu
Bbbpu
Wsp
Ggd
Rsb
Gst
Sls
Vor
Ksm
nsb
Hal
Rgs

Ptm
Pls
Bml
Jmb
sab
bbt
Abd
Rpp
Gsb
Rmb
Jmb
Mks
Syp
दाङ । देउखुरीको डिभिजन वन कार्यालय दाङ देउखुरीको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बेला सव डिभिजन वन कार्यालयको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी एक दिने तालिम बिहीबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न भएको छ ।
बेला सव डिभिजन वन कार्यालय स्तरीय १८ वटा सामुदायिक वन उपभोक्ता समुहका ३२ जाना समितिका पदाधिकारीलाई डिभिजन वन कार्यालय बेलाका साहायक वन अधिकृत टेकन आचार्यले सहभागीलाई स्वागत गर्नु भएको थियोे भने डिभिजन वन कार्यालय देउखुरीका साहायक वन अधिकृत प्रेमिलाल प्रसादले योजना तर्जुमाको परिचय महत्त्व तथा योजना तर्जुमा विषयमा सहभागीलाई प्रशिक्षण माध्यमद्वारा जानकारी गराउनु भएको थियो ।
गोष्ठी कार्यक्रममा सहभागी समुहले आ-आफ्नो सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष २०७७/०७८ को योजनाको खाका प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर १ का वडा सदस्य शिउ प्रसाद चौधरी र वडा नम्बर २ का सदस्य शान्ता नेपालीको उपस्थिति रहेको थियो ।
