
Sssbus1
Ssbus
Ssbus
nsm
Gsl
tssbus
Ssbus
Pbu
Bs1
Sssbus1
ssbus

nsb
Ssm
Tsm
Sbs
Ggd
Sls
Wsp
Rgu
Asm
Vor
Bbu
Rsb
Pvg
Rgs
Hal
Rgu
Bbbpu
Ksm
Gst

Syp
Jmb
Rmb
Abd
Mks
Gsb
sab
Pls
Rpp
Ptm
Bml
Jmb
bbt
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।
त्यस्तै मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।
