
Pbu
Amb
dsbus
Bksbus5
Gsbus
Nssbus7
Ddhbs
syysr
Csbus
Gsl
Ratbs
Syees
Ssbus
gms
Rbs
Jsbus

Bbbpu
Gst
Ksm
Ssm
Rsb
nsb
Rgs
Wsp
Pvg
Tsm
Sbs
Bbu
Sls
Ggd
Asm
Rgu
Vor
Rgu
Hal

Gsb
Ptm
Rpp
sab
bbt
Pls
Bml
Jmb
Jmb
Rmb
Syp
Abd
Mks
अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खड्काले आफ्नो पार्टीको विबादलाइ लिएर संसद विघटन गर्नु भनेको लोकतन्त्र माथिको कुठाराघात भएको आरोप लगाउनु भएको छ ।
मंगलबार राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर २ र ३ ले आयोजना गरेको राष्ट्रियता धर्म निरपेक्षता को रक्षा गरौं,संघीयता र भ्रष्टाचारको बिरोध गरौं भन्ने मुल नाराकासाथ मल्लरानिको चुजाठाटिमा भएको बिरोध शभालाइ सम्बोधन गर्दै नेता खड्काले सो कुरा बताउनुभएको हो ।
यस्तै बिरोध शभालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिति अध्यक्ष बोमबहादुर खत्रीले केपि वलि नेतृत्वको वर्तमान सरकारले जनताको अभिमतलाइ लत्याउदै समयावधि भन्दा अगाबै संसद बिगठन गरेको आरो लगाउनु भयो । बिरोध शभालाइ सम्बोधन गर्दै अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य तथा मल्लरानी गाउँपालिकाका प्रमुख अम्मरध्वज रानाले के पि वलिको निरङ्कुसता कारण नेपाल र नेपालिको भविस्य माथी खेलवाड भएको आरोप लगाउनु भयो । बिरोध शभालाइ राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश समिती सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख केसबराज आचार्य अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी पौडेल लगायतले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका मल्लरानी गाउँपालिका अध्यक्ष सुर्य बहादुर नेपालिको अध्यक्षता राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष गिरिराज पौडेलको स्वागत र राष्ट्रिय जनमोर्चा मल्लरानी गाउँपालिका सचिव जिवलाल खत्रीको संचालनमा सम्पन्न भएको थियो ।
