
Ssbus
nsm
Ssbus
Gsl
Ssbus
Sssbus1
ssbus
tssbus
Sssbus1
Pbu
Bs1

Ssm
Ksm
Rgs
Sls
Bbu
Hal
Bbbpu
Gst
Pvg
Sbs
Vor
Rgu
Ggd
Asm
Tsm
Rsb
Rgu
nsb
Wsp

Ptm
Jmb
sab
Rpp
Bml
Mks
bbt
Abd
Syp
Jmb
Rmb
Gsb
Pls
दाङ । नेकपा एमाले जिल्ला कमिटी दाङले सोमबार राजपुर-७ हाडबासका अग्नि पीडितलाई राहत प्रदान गरेको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास गाउँमा
बैशाख १६ गते जंगलबाट आएको आगोले २४ घर र १० गोठ गरि कुल ३४ घर,गोठ जलेर नष्ट भएपछि हाडबासका अग्नि पीडितहरु पालमुनि रात कटाई रहेका छन् ।
त्यस्तै अग्नि पीडितहरुको घाउमा थोरै भएपनि मलम लगाउने उदेश्यले नेकपा एमाले जिल्ला दाङ कमिटीले आफ्नो विभिन्न भातृ संगठन सहित तत्काल राहत संकलन गरेर दोस्रो दिन बैशाख १७ गते स्थलगतमै पुगेर राहत प्रदान गरेको हो ।
उक्त राहत संकलन कार्यमा एमालेको भातृ संगठन लोकतान्त्रिक मगर संघ नेपाल,अखिल लेपाल किसान महासंघ,राष्ट्रिय युवा संघ नेपाल,एमाले जिल्ला कमिटी दाङ परिवार र नेकपा एमाले राजपुर गाउँ कमिटीको संयुत्त सहकार्यमा पार्टीका जिल्ला कमिटी अध्यक्ष हुकुम बहादुर बस्नेत र सचिब मनोहर बुढाथोकी,राजपुर गाउँ कमिटीका अध्यक्ष हेम कुमार जिसी,सहित नेताकार्यकर्ताको उपस्थितिमा २५ बोरा चामल,२५ केजि नुन र २५ पोका तेल वितरण गरिएको लोकतान्त्रिक मगर संघ दाङ जिल्लाका अध्यक्ष इश्वर बुढा मगरले जानकारी दिए ।
