
Tgp
Nsb
Ksb
Ssb
Ppu
Csb
Gsb
Ssb
Rks
Rsb
Ksb
Bsn
Usb
Ksb

Hl1
Usb
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको छ ।
एसईई परीक्षा आगामी चैत १५ गते सुरु भई चैत २७ गते सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा हुनेछ ।
त्यस्तै १६ गते नेपाली, १८ गते गणित, २० गते अनिवार्य विज्ञान र २१ गते सामाजिक अध्ययन विषयको परीक्षा हुने जनाएको छ ।
