
Pbu
dsbus
Rsbus
Jsbus
Lsbus
Bksbus5
Ssbus
Bsbus
Ksbus
Nssbus7
Ssbus
gms
Ksbus
Csbus
bpmhl
Ssbus
Gsl
Ksbus
Gsbus

Bbu
Ksm
Rsb
nsb
Gst
Pvg
Vor
Ssm
Asm
Wsp
Rgu
Tsm
Rgs
Sbs
Ggd
Rgu
Bbbpu
Sls
Hal

Abd
Rmb
Rpp
Ptm
Mks
Syp
Jmb
sab
Bml
Jmb
Gsb
Pls
bbt
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएको गुटकोविरुद्धमा नझुक्ने संकेत दिनुभएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितको गुटको भेलालाई सचिवालयको औपचारीक बैठकको मान्यता दिनपर्यो भन्दै भेट्न पुग्नुभएको प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले खुल्ला चुनौति दिनुभएको स्रोतले बताएको छ ।
मंगलवार पाँच जना सचिवालय सदस्यको गुटको भेला बस्नुअघि पार्टी अध्यक्ष प्रचण्ड ओलीको बोलावटमा प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । बैठक बस्न सहमति दिनुस् भन्ने गएका प्रचण्डलाई पुरानै अडान दोहोर्याएर पठाउनुभएको एक सदस्यले जानकारी दिनुभयो । तर,प्रधानमन्त्री ओलीले दुईचार दिनपछि बैठक राख्छु भनेकै छु नि,तपाईंलाई के हतार पर्यो र भनेर प्रचण्डलाई सोधेको ती सदस्यको भनाइ छ ।
ओलीजीलाई बैठक राख्न सहमति दिनुस् भनेर पटकपटक आग्रह गरेँ,प्रचण्डले धुम्बाराहीको अनौपचारिक बैठक गरेको ब्रिफिङ उद्धृत गर्दै ती सदस्यले भन्नुभयो,ओलीले जीले सहमति दिनुको सट्टा के तपाईंहरू एक्सन मै जान खोज्नु भएको हो र उसो भए म झन् महाएक्सनमा जान्छु भनेर जवाफ दिनुभयो ।
