
Bsbus
Jsbus
Pbu
Ssbus
gms
Ssbus
Gsbus
Lsbus
Bksbus5
bpmhl
Ksbus
Ksbus
Ksbus
Nssbus7
Csbus
Ssbus
dsbus
Gsl
Rsbus

Rgu
nsb
Bbu
Pvg
Vor
Asm
Bbbpu
Rgs
Sls
Rsb
Tsm
Ksm
Ggd
Sbs
Wsp
Gst
Ssm
Hal
Rgu

Syp
Rmb
Jmb
sab
bbt
Pls
Jmb
Bml
Rpp
Gsb
Abd
Ptm
Mks
दाङ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो ।आज बुधबार बिहान ६:२५ बजे अस्पतालमै उहाँको निधन भएको हो।
उहाँ माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो । श्वासप्रश्वासमा समस्या देखिएपछि, उहाँलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।
सीता २०१८ साउन १३ गते रोल्पा गजुल धौले गाउँमा जन्मेनु भएको थियो । महरासँग उहाँको २०३५ सालमा विवाह भएको हो । उहाँका दुई छोरा र दुई छोरी रहेका छन्।
महरा भूमिगत हुँदा सीतालाई तत्कालीन राज्य पक्षबाट दु:ख दिइएको पारिवारिक स्रोत बताउँछ। २०५४ साउन २९ गते राति रोल्पा मेवाङस्थित घरमै गिरफ्तार गर्न खोज्दा उहाँले सुरक्षाकर्मीको घेरा तोड्नु भएको थियो ।
त्यस दिनदेखि नै उहाँको परिवार नै पूर्णकालीन कार्यकर्ताका रूपमा तत्कालीन माओवादीमा लाग्नु भएको थियो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो।
कात्तिक १४ गते उहाँलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए । उहाँलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
