
Ssbus
Pbu
Gsl
tssbus
ssbus
Ssbus
Sssbus1
Sssbus1
nsm
Ssbus

Rsb
Tsm
Sls
Rgs
Ksm
Ssm
Bbu
Ggd
Asm
Gst
Rgu
Wsp
Pvg
Hal
Bbbpu
Vor
Rgu
Sbs
nsb

Ptm
Mks
Rpp
Syp
Bml
Rmb
Gsb
bbt
Abd
sab
Pls
Jmb
Jmb
दाङ । लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लामा आगलागीमा परेर ज्यान गुमाएको परिवारलाई राहत उपलब्ध गराउने भएको छ ।
लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयमा बिहीबार बसेको प्रदेश विपत कोष समितिको बैठकले प्रतिव्यक्ति एक लाखको दरले चार लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।
गृह मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा बसेको बैठकले बर्दिया स्थित गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरमा भरतकुमार चन्दको घरमा आगलागी हुँदा भएको क्षतिको आधारमा राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
यहीँ मंसिर ८ गते भएको आगलागीमा परेर चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । कृपा चन्द, कार्तिक चन्द, राधादेवी बुढा र मानषी बुढाको जलेर मृत्यु भएको विवरण जिल्ला प्रशासन कार्यालय बर्दियाले गृह मन्त्रालयमा पठाएको थियो ।
