
Djs
Rgp1
Srbpu
sbs
Rgp
Pbu
Pes
Ggp
Lnp
pku
Unsku
cjs
Gfs
Sgr

Bbu
Hal
Ssm
Pvg
Sbs
Vor
Tsm
Rgu
Rgu
Wsp
nsb
Rsb
Bbbpu
Gst
Asm
Ksm
Sls
Ggd
Rgs

Pls
bbt
Jmb
Rpp
Bml
Abd
Syp
sab
Gsb
Jmb
Rmb
Ptm
Mks
काठमाडौं । जाजरको केन्द्र बिन्दु बनाएर फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ ।
आज सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर । ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो ।
त्यस्तै शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको केन्द्रले जनाएको छ ।
