
Sgr
Pes
Gfs
Lnp
pku
Ggp
Rgp
sbs
Unsku
Rgp1
Srbpu
Djs
cjs
Pbu

Ksm
Ggd
Sbs
Bbbpu
Pvg
Rsb
nsb
Gst
Rgu
Hal
Bbu
Sls
Vor
Rgs
Wsp
Rgu
Asm
Tsm
Ssm

Rmb
Bml
Rpp
Ptm
Syp
Abd
bbt
Jmb
Jmb
sab
Pls
Mks
Gsb
दाङ । लुम्बिनी प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री धन बहादुर मास्कीलाई दिइएको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरी कार्यक्रममा सहभागि हुन अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेकाले त्यो अबधीसम्मको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी अर्थमन्त्री मास्कीलाई प्रदान गरिएको हो ।
कात्तिक १८ गतेदेखि मुख्यमन्त्री नफर्किदासम्म मुख्यमन्त्रीको सिफारिसमा अर्थमन्त्री मास्कीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखका प्रबक्ता धर्मा अर्यालले बताए । मुख्यमन्त्री चौधरी ‘द एसेम्बली स्टेट अफ न्यू योर्क, अलबेनीक ३० औं डिस्ट्रिक्ट’लगायतका दुई वटा कार्यक्रममा सहभागि हुन अमेरिका जान लागेका हुन्।
